लण्डनमा शिक्षा मन्त्री पौडेलले भने: बुद्ध जन्मस्थानबारे भ्रम समाप्त

लण्डन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले भगवान् बुद्धको जन्मस्थानबारे विश्वभर छरिएको भ्रम समाप्त भएको बताएका छन्। मन्त्री पौडेलले बुद्ध फाउन्डेसन युकेको आयोजना तथा लन्डनस्थित नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड र एनआरएनएको सहकार्यमा लन्डनको केन्द्र ट्राफल्गर स्क्वायरमा आइतबार आयोजित २५६६ औं बुद्धजयन्ती समारोहलाई सम्बोधन गर्दै उक्त कुरा … Continue reading लण्डनमा शिक्षा मन्त्री पौडेलले भने: बुद्ध जन्मस्थानबारे भ्रम समाप्त